१३ जेठ । भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । भरतपुर वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको हो। मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि राजनीतिक दलहरुले छानबिन हुनुपर्ने माग गर्दै मतगणना रोकेका हुन। अहिले दल र निर्वाचन आयोगका प्रतिनिधि छलफलमा छन् ।