१३ जेठ । भरतपुर महानगरपालिकाको २३ नम्बर वडामा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेका नरिनारायण पाैडल १०२२ मतका साथ अध्यक्ष निर्बाचित भयका हुन ।
अहिले १७ नम्बर वडाको मतगणना जारी छ । हालसम्म ११९६ मत गणना भैसकेको छ । महानगर प्रमुख पदका उमेद्बारबीचको मतान्तर १६ सय ५७ पुगेको छ ।
वडा नम्बर १७
कुल खसेकाे मत ३०८७ ,
गणना ११९६,
मेयर
एमाले ,देवी ज्ञवाली-३६९५८
गठबन्धन ,रेणु दाहाल-३५३०१
उपमेयर
काङ्ग्रेस ,पार्वती शाह -३८९९४
एमाले ,दिव्या शर्मा -३३६३६
मतान्तर : ५३६८
वडा अध्यक्ष
सुर्य २८१
हसियाँ/हथौडा-2४९
रुख-४१६