१२ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर फेरि बढ्न थालेको छ । अहिले मतान्तर १५३८ भएको छ । यस अघि देबी र रेणुबीचको मतान्तर १२ सय ३५ मा झरेेेको थियो ।
पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३४२५० मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले ३२७१२ मत ल्याएकी छिन् । अहिले१६ नम्बर वडाको मतगणना जारी छ । हालसम्म २५८८ मत गणना भएको छ ।यस वडामा कुल मतदाता ५७२३ रहेका छन ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३६३०८ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले ३०९९९ मत ल्याउनुभएको छ ।
भरतपुर-१६
वडा अध्यक्ष
रुख -९७४
सुर्य -९५३
हसियाँ/हताैडा-४३१
देबी र रेणुबीचको मतान्तर बढ्दै
देबी र रेणुबीचको मतान्तर बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस