११ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर ह्वात्तै घट्दै गयको छ । भरतपुर वाड न १५ को १७०० मत गन्दा यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १६ सय ११ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३१२५९ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २९६४८ मत ल्याएकी छिन् । पछिल्लो समय मतगणना भएका वडाहरुमा दाहालले मत राम्रो पायकी छिन ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३२९९३ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २८३१५ मत ल्याउनुभएको छ ।
भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर १६ सय ११ मा झर्यो
भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर १६ सय ११ मा झर्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस