१० जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार यसअघि झण्डै ४ हजार पुगेको मतान्तर १७ सय ४९ मा झरेको छ । पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले ३०६८२ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २८९३३ मत ल्याएकी छिन् । पछिल्लो समय मतगणना भएका वडाहरुमा दाहालले मत राम्रो पायकी छिन ।
ताजा अपडेट,
वाड नम्बर २५ बाट नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका बिजय भुजेल बिजयी
मेयर
माओवादी केन्द्रकि-रेणु दाहाल २८९३३
एमाले- देवी ज्ञवाली ३०६८२
उपमेयर
कांग्रेस – पार्वती शाह ३२१५९
एमाले- दिव्या शर्मा २७८२९
भरतपुर-२५
वडा अध्यक्ष
रुख -६००
सुर्य -१०४४
हसियाँ/हताैडा-११००