जेठ १०/
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि आज बस्ने भनिएको बैठक भोलिसम्मको लागि स्थगित भएको छ। बैठक भोलि ४ बजे बस्ने भएको छ। भोलि सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ।