१२ असार ।
नारायणगढ मुग्लिन सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।आज बिहान ५ बजे चारकिलो, जलविरे तोपेखोला लगाएतका स्थानहरुमा पहिरो गई सडक अवरुद्ध भएको हो ।
पहिरो ठुलो भएको र हटाउन कम्तिमा ३- ४ घण्टा लाग्ने प्रहरिले जनायको छ ।
तस्बिर: राधेश्याम खतिवडाको फेसबुकबाट