९ जेठ । भरतपुर महानगरपालिकामा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै गयको छ । पछिल्लो मत परिणाम अनुसार यसअघि झण्डै ४ हजार पुगेको मतान्तर ३४ सय १४ मा झरेको छ । हाल मतगणना भैरहेको वडा न १३ माओवादीकेन्द्रको पकड क्षेत्रको रुपमा लिइन्छ । भरतपुर १३ ले एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर अझ घटाउन सहयोग पुग्ने जानकारहरु बताउछन ।
पछिल्लो विवरण अनुसार एमाले उमेद्बार देबी ज्ञवालीले २६ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । माओवादीकी रेणु दाहालले २३ हजार २ सय १३ मत ल्याएकी छिन् ।१३ नम्बर वडाको १८ सय मत गणना हुँदा रेणुले लगभग आधा मत पायकी छिन ।
भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै
भरतपुरमा एमाले र माओवादी केन्द्रका उमेद्बारबीचको मतान्तर घट्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस