भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन् । स्पेनको बार्सिलोनामा नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै मेयर दाहालले प्रवासी नेपालीलाई भरतपुर
भरतपुर, २७ फागुन । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपाल भुटानद्वारा धुलिखेलमा प्रशिक्षक प्रशिक्षण (TOT) कार्यक्रम सम्पन्न भएको छ । आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का लागि देशैभर रहेका रोट्रयाक्ट क्लबहरुका पदाधिकारी एवं सदस्यहरुलाई रोट्रयाक्ट सम्बन्धि विभिन्न तालिमहरु प्रदान गर्ने उदेश्यले प्रशिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । फागुन २५ र २६ गते धुलिखेल स्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरुलाई विभिन्न विषयबस्तुमा केन्द्रित रहेर सैद्धान्तिक, व्यवहारिक एवं समूहहरु निर्माण गरि प्रयोगात्मक सिकाइ पद्धति र खेल सिकाइ पद्धति समेत अवलम्बन गरि तालिम प्रदान गरिएको थियो । तालिममा सहभागीहरुलाई विभिन्न बिधाहरुमा मूल्याकंन गरि उत्कृष्टलाई पुरस्कृत समेत...
काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका प्रधानमन्त्री दाहालले विश्वासकाे मत पाएका हुन् । बैठकमा उपस्थित सांसदमध्ये उनको पक्षमा १५७ मत परेको छ भने विपक्षमा
भरतपुर, २ चैत । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ वडा समितिले वडाबासी जनताहरूको स्वास्थ्य सहितका १३ समस्या समाधान टिम बनाएको छ । वडा समितिले एक सूचना जारी गरी बिरामीका लागि रगतदेखि स्वास्थ्यसम्म
काठमाडौँ, २९ फागुन पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण
नेपालीमा एउटा उखान प्रचलित छ, होचाकी श्रीमती सबैकी भाउजू । यसको अर्थ हो, कमजोर
काठमाडौँ, ३० फागुन युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना
भरतपुर, ४ चैत । नारायणी नदी किनारमा चैत ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवस्थलमा यतिखेर धमाधम अस्थायी संरचना निर्माणको काम भइरहेको छ । महोत्सवमा आदिवासी जनजातिको पहिचानलाई स्थापित गराउन महोत्सवस्थलभित्रै गाउँ निर्माण गरिएको छ । सबै आदिवासी जनजातिलाई समेटेर साँस्कृतिक एवम् परम्परागत घरमार्फत पहिचान दिलाउने गरी गाउँ निर्माण गरिएको हो